April 9, 2023 Uncategorized Dilli Raj Bhatta

आन्तरिक मामिला मन्त्रालयका सचिव ज्यु सँग छलफल

मिति २०७९–०३–१३ गते आर्थिक मामिला मन्त्रालय सुदूरपश्चिम प्रदेशका प्रदेश सचिव श्री जितेन्द्र बस्नेत ज्यु सँग विविध विषयमा महत्त्वपूर्ण छलफल भएको छ । Best Brain (सही दिमाग) आदरणीय व्यक्तिहरू सँग भेटघाट,…

आन्तरिक मामिला मन्त्रालयका सचिव ज्यु सँग छलफल

मिति २०७९–०३–१३ गते

आर्थिक मामिला मन्त्रालय सुदूरपश्चिम प्रदेशका प्रदेश सचिव श्री जितेन्द्र बस्नेत ज्यु सँग विविध विषयमा महत्त्वपूर्ण छलफल भएको छ । Best Brain (सही दिमाग) आदरणीय व्यक्तिहरू सँग भेटघाट, छलफल, समन्वय र सहकार्यले सकारात्मक सोच विकास हुनुका साथै ज्ञान, सिप र धारणाको विकास हुने कुरा प्रमाणित हुँदै छ । महत्त्वपूर्ण सुझावका सचिव ज्यु लाई हृदय देखि नै धन्यवाद व्यक्त गर्दै सेती प्रादेशिक अस्पतालका विषयमा छलफल गरिएको थियो ।

Share this article

About Dilli Raj Bhatta

Author bio will be displayed here when available.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Stay Updated

Subscribe to our newsletter for the latest insights on politics, business, and social initiatives.

Dilli Bhatta

Creating opportunities, building futures

© 2024 Made with passion for community