२०८० वैशाख ११, सोमवार जनताको लागि केन्द्रित हुने शासन व्यवस्था र पद्धति भएकाले आधारभूत कुराहरु गास, बास, कपास, शिक्षा, स्वास्थ्य तथा रोगजारका कुराहरुलाई स्थापित गर्दै इच्छा, आकांक्षा, सपना र कल्पना उच्च सम्मान गर्दै राष्ट्र भित्र रहेका सम्पूर्ण आम नागरिकको जीवनमा सधै हॉसो र खुशी होस् लोकतन्त्र दिवसको शुभकामना !
Leave a Reply